News Portal

  •  विप्लवद्धारा भदौ ९ गते चितवन जिल्ला बन्द

    रातोपोस्ट संवाददाता
    ६०२ पटक

    काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई प्रहरीले भत्काएकोमा विरोध स्वरुप चितवन बन्दको आवहवान गरेको छ ।

    जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्ति निकाली उक्त कदमको विरोध गर्दै भदौ  ९ गते  चितवन जिल्ला बन्दको आव्हवान गरेका छन् ।

    यस्तो छ विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)