News Portal

  • सिडिओको सरुवा, काठमाडौंमा जनकराज दाहाल (को कता सूचीसहित)

    रातोपोस्ट संवाददाता
    ८७७ पटक

    काठमाडौँ।गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ। काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ।

    त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका सीडीओ भगिरथ पाण्डेयलाई ललितपुरमा ल्याइएको छ। थप सूची हेर्नुहोस् 

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)