News Portal

  • चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

    रातोपोस्ट संवाददाता
    ७४६ पटक

    काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।

    चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्।

    उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका हुन्।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)