News Portal

१३ औं सागकाे भव्य उद्घाटनका केही तस्बिरहरू

रातोपोस्ट संवाददाता
९४१ पटक

काठमाडौं ।१३ औं (साग)दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोहलाई त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा  राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गरिन ।

यसअघि सातैदेशका खेलाडी तथा प्रतिनिधिहरुले मार्चपास गरेका थिए । सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरे।चाहना भए असम्भव केही हुन्न भनेझैं ( साग)उद्घाटन भव्य रुपले गर्न सफल भयो नेपाल।हेर्नुस तस्बिरमा उद्घाटनका तस्बिरहरू ।

प्रतिकृया दिनुहोस्