News Portal

साग:बक्सिङमा भारतलाई हराउँदै मिनु गुरुङले दिलाइन् स्वर्ण

रातोपोस्ट संवाददाता
५२० पटक

काठमाडौं ।१३ आँै दक्षिण एसियाली खेलकुद (साग)मा आज सातदोबाटोमा भएको खेलमा बक्सिङ अन्तर्गत  मिनु गुरुङले नेपाललाई स्वर्ण दिलाएकी छन्।

महिला बक्सिङको ५२ केजी तौल समूहमा मिनुले भारतिय खेेेेलाडीलाई अंकका आधारमा पराजित गर्दै  स्वर्ण जितेकी हुन् ।

प्रतिकृया दिनुहोस्