News Portal

नेकपाको सचिवालय बैठक आज बस्दै

रातोपोस्ट संवाददाता
५६३ पटक

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र  आइतबारदेखि बस्ने स्थायी कमिटीको  बैठकमा प्रस्तुत गर्ने

कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार  सूर्य थापाले जानकारी दिनुभयो ।

बैठक हिजो शुक्रबारका लागि बोलाइएकाे भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै आजका लागि सारिएको थियाे ।

प्रतिकृया दिनुहोस्