News Portal

२४ एसपीको सरुवा, झापा प्रमुखमा कोइराला

रातोपोस्ट संवाददाता
६६६ पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं। नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज २४ एसपीको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

प्रहरी प्रधान कार्यालयको सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय झापामा कृष्ण कोइराला,चितवनमा गंगा पन्त, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् ।

यस्तै, रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको हो ।

प्रतिकृया दिनुहोस्