News Portal

नेकपा झापाका अध्यक्ष चिन्तनलाई पितृशोक

रातोपोस्ट संवाददाता
४७२ पटक

 

 

 

 

 

 

 

 

 

 झापा  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ ।

उनका बुबा देवी प्रसाद पाठकको शुक्रबार साँझ ८ बजे निधन भएको हो ।

९३ वर्षीय पाठकको निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको छ ।

अध्यक्ष पाठकका अनुसार दाहसंस्कारका आज कनकाई माईमा गरिने बताएका छन  ।

प्रतिकृया दिनुहोस्