News Portal

  • प्रथम टि-टेन क्रिकेट लिग:आज पाँचौं दिन दुई खेल हुँदै

    रातोपोस्ट संवाददाता
    ६४५ पटक

    झापा ।झापाको काकडभिट्टास्थित तुर्केनि खेलमैदानमा जारी प्रथम टि-टेन क्रिकेट लिग अन्तर्गत आज पाँचौं दिन दुईवटा खेल हुँदैछन्।

    पहिलो खेलमा बिहान ९:४५ बजे बाहुनडाँगि क्रिकेट क्लब  र मेचि मल्टिपल क्याम्पस बिच प्रतिस्पर्धा हुँदैछ भने दाेस्राे खेल १०:३० बजे इनिङ स्टार काठमाडौं  र मिलन क्रिकेट क्लब झापा बिच प्रतिस्पर्धा हुँदैछ। समाचार तयार पार्दा सम्म बाहुनडाँगि क्रिकेट क्लबले टस जितेर ब्याटिङ राेजेकाे छ।

    हिजो सम्पन्न तीन खेल मध्ये पहिलो खेलमा हाेराइजन क्रिकेट एकेडेमी बिराटनगर दाेस्राे खेलमा इनिङ स्टार काठमाडौं र तेस्रो खेलमा युनाइटेड क्रिकेट एकेडेमी बिजय भएका थिए।

    टाइसिट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)