News Portal

अनेरास्ववियुले टुङ्ग्यायो ७७ वटै जिल्लाका संयोजक, सहसंयोजक

रातोपोस्ट संवाददाता
७६९ पटक

काठमाडौँ । अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए ।

कुन जिल्लामा को ? हेर्नुहोस् सूचि-

प्रतिकृया दिनुहोस्