News Portal

प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

रातोपोस्ट संवाददाता
७०२ पटक

धनुषा। राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी  तुलसा दाहाल विजयी भएकी छिन् ।

महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

नगिनाले ४७ सय ४० मतभार ल्याइन्  भने तुलसाले ५२सय ८ मत ल्याइन् ।

प्रतिकृया दिनुहोस्