News Portal

  • प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

    रातोपोस्ट संवाददाता
    ४१९ पटक

    धनुषा। राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी  तुलसा दाहाल विजयी भएकी छिन् ।

    महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

    नगिनाले ४७ सय ४० मतभार ल्याइन्  भने तुलसाले ५२सय ८ मत ल्याइन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)