News Portal

  • प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

    रातोपोस्ट संवाददाता
    १०५ पटक

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार प्रतिनिधि सभामा सम्बोधन  गर्ने भएका छन् ।

    ओली नेतृत्वको सरकारको २ बर्षे कार्यकाल र कामकारवाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले प्रतिनिधि सभभामा सम्बोधन गर्न लागेका हुन् ।

    शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।

    प्रतिकृया दिनुहोस्