News Portal

  • सञ्चारमन्त्री बास्काेटाले दिए राजिनामा

    रातोपोस्ट संवाददाता
    २४५ पटक

    काठमाडौं ।सेेेेेेेेेेक्युरिटि प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा कमिसन रकमका बारेमा स्विस कम्पनिका लागि नेपाली एजेन्टसँग डिल गरेकाे अडियो रेकर्ड सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

    केहिबेेेर अगाडि प्रतिनिधिसभाकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ३ बुँदे माग राख्दै संसद अवरुद्ध पारेपछि सभामुख अग्नि सापकोटाले ‘औपचारिक पत्र पछि आउने र आफुलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको बताए ।

    प्रतिकृया दिनुहोस्