News Portal

  • चर्चित लेखक तथा साहित्यकार बि.पि.विद्रोही पक्राउ

    रातोपोस्ट संवाददाता
    १६४४ पटक

    काठमाडौं । अखिल नेपाल जन सास्कृतिक महासघंका केन्द्रिय सदस्य तथा युवा पुस्ताका चर्चित लेखक तथा साहित्यकार बिपि बिद्रोही पक्राउ परेका छ्न ।

    काठमाडौं स्थित कालिमाटीबाट उनलाई सोधपुछको लागि भन्दै पक्राउ गरिएको हो ।

    उनको साथबाट केही थान किताब र कविता बरामद भएको प्रहरीले बताएकाे छ ।

    लेखक विद्रोही प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव ) निकट रहेको प्रहरीले जनाएको छ।

    लेखक बिद्रोहीलाई राजनीतिक आस्थाकै आधारमा पक्राउ गरिएको पारिवारिक स्रोतले बताएको छ।

    समकालीन समयका  कवि तथा गजलकार बिद्रोही निकै सशक्त प्रगतिशील साहित्यकार हुन।

    उनको आँधी हुरि गजल सङ्ग्रह निकै चर्चित गजल  रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)