News Portal

एभरेष्टकाे आयाेजनामा लागु आ‍ैषध तथा दुर्व्यसन बिरूद्वकाे सचेतना

रातोपोस्ट संवाददाता
९२४ पटक

झापा । एभरेष्ट अंग्रेजी माध्यमिक बिधालय  मेचिनगर – ८ ईटाभट्टाकाे आयाेजना १ दिने लागुआ‍ैषध तथा दुर्व्यसन बिरूद्वकाे सचेतना कार्यक्रम  सम्पन्न भएकाे छ ।

विधालय परिसदमा सम्पन कार्यक्रममा कक्षा ८,९ र १० का १५० भन्दा बढि बिद्यार्थीकाे सहभागिता रहेका थिए ।

 

तालिममा सहभागि बिद्यार्थी अनुजा गिरिले आजकाे तालिमकाे सदुपयाेग गर्दै आफु भन्दा साना भाइ बहिनिहरूलाइ लागुअौषध तथा दुर्व्यसन बिरूद्व सचेतना जगाउने बताइन ।

त्यसै गरि बिद्यार्थी नयन अधिकारि  भन्छन तालिमले दुर्व्यसन के हाे र  दुर्व्यसनबाट  कसरि बच्ने भन्ने विषयमा शिक्षा भएकाे बताए ।

 


सचेतना कार्यक्रम प्रिन्सिपल बिनाेदकुमार बुढाथाेकि अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा नवयात्रा पुनर्स्थापना केन्द्रका सस्थापक अध्यक्ष अर्जुन राई , सदस्य मनाेज तामाड बिधालयका शिक्षक शिक्षीका लगायतकाे उपस्थिति रहेकाे कार्यक्रमका संचालक शिक्षक रूपसागर अधिकारिले गरेका थिए । भिम लुइटेल क्षेत्रीले कार्यक्रम सहजिकरण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्