News Portal

  • राहत वितरणमा जनप्रतिनिधिको तमासा: कुटाकुट गर्दा वडा अध्यक्षको भाँच्चियो हात

    रातोपोस्ट संवाददाता
    ३८४ पटक

    स्याङजा। राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो ।

    झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई उपचारको लागि पोखरा लगिएको छ । वडाअध्यक्ष अनन्तराज गैह्रेले कुटपिटगर्नेबिरूद्ध वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गरेका छन्।

    प्रतिकृया दिनुहोस्