News Portal

  • राहत वितरणमा जनप्रतिनिधिको तमासा: कुटाकुट गर्दा वडा अध्यक्षको भाँच्चियो हात

    रातोपोस्ट संवाददाता
    १२५३ पटक

    स्याङजा। राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो ।

    झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई उपचारको लागि पोखरा लगिएको छ । वडाअध्यक्ष अनन्तराज गैह्रेले कुटपिटगर्नेबिरूद्ध वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)