News Portal

  • काठमाडौंका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

    रातोपोस्ट संवाददाता
    ३६१ पटक

    काठमाडौँ। कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा. अनुप बास्तोलाले बताए।

    उनले भने,‘दुवै जनाको पीसीआर रिपोर्ट नेगटिभ आएपछि उहाँहरुलाई डिस्चार्ज गरेका छौँ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)