News Portal

सकियो ओली र प्रचण्डको भेटवार्ता, सचिवालय बैठक भने अनिश्चित

रातोपोस्ट संवाददाता
६१५ पटक

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने भनिएपनि सचिवालयको बैठक भने अनिश्चित बनेको छ। आज बैठकको कुनै योजना नै नरहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्