News Portal

  • सामान ढुवानी गर्ने ट्रकबाट एक करोड ९ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

    रातोपोस्ट संवाददाता
    ७२९ पटक

    काठमाडौं। मोरङको रानीबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    नेपाल प्रहरीर सशस्त्र प्रहरीको संयुक्त चेकजाँचको टोलीले भारतको सुपौलबाट आएको खाली ट्रक चेकगर्दा उक्त रुपैयाँ फेला पारेको हो।

    प्रहरीले भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रकबाट उक्त रकम बरामद गरेको हो।

    लकडाउनको समयमा सीमानाका सिल गरेको भएपनि अत्यावश्यक वस्तु ढुवानी गर्ने साधनको रुपमा ट्रक भारतबाट नेपाल भित्रिएको थियो।

    प्रहरीले ट्रकका चालक र सह चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सशस्त्र प्रहरी प्रवक्त डीआईजी प्रविणकुमार श्रेष्ठले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)