News Portal

  • कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४५१ पटक

    काठमाडौं । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु – ८ निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)