News Portal

  • नेपालगन्‍जमा एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०२

    रातोपोस्ट संवाददाता
    ५६० पटक

    काठमाडौं । नेपालगन्‍जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका एकजनामा कोरोना पुष्टि भएको छ ।

    शुक्रबार नेपालगन्‍जका एकजना १६ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)