News Portal

नेपालगन्‍जमा एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०२

रातोपोस्ट संवाददाता
७५६ पटक

काठमाडौं । नेपालगन्‍जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका एकजनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार नेपालगन्‍जका एकजना १६ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्