News Portal

  • काठमाडौं सहित आसपासका जिल्लामा भुकम्पकाे ठुलाे धक्का

    रातोपोस्ट संवाददाता
    ६०९ पटक

    काठमाडौं ।केन्द्रीय राजधानी काठमाडौं र आसपासका जिल्लामा भुकम्पकाे ठुलो धक्का महसुस भएको छ। अहिले राति ११ बजेर ५५ मिनेटमा भुकम्पकाे धक्का महसुस भएको हाे।काठमाडौं,ललितपुर ,भक्तपुर ,दाेलखा,रामेछाप ,सिन्धुपाल्चोक लगायतका जिल्लामा धक्काकाे महसुस भएको र यसको थप विवरण आउन बाँकी छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)

    Facebook

    Copyright © 2016-2022 RatoPost | Powered By EasySoftnepal