News Portal

थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

रातोपोस्ट संवाददाता
५३० पटक

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा अनुसार काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्