News Portal

  • कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

    रातोपोस्ट संवाददाता
    २६४ पटक

    काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

    मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५,३४ र ४४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

    उनीहरूको स्वाव प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो । यससँगै नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)