News Portal

  • थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

    रातोपोस्ट संवाददाता
    १८६ पटक

    काठमाडौं। आज (शुक्रबार) विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्