News Portal

  • बाराका थप चार प्रहरीलाई कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो

    रातोपोस्ट संवाददाता
    १३३८ पटक

    काठमाडौं। बारामा थप चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यसअघि एक जवानमा संक्रमण देखिएपछि अरु प्रहरीको पनि स्वाब संकलन गरिएको थियो।

    स्वाब संकलन गरेकामध्ये एक जना प्रहरी नायव निरीक्षक (सई), एक जना हवाल्दार र दुई जना जवानमा पनि कोरोना संक्रमण देखिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।

    आइतबार देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ भने ८७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)