News Portal

सुर्खेतमा थप १२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ७ सय पुग्यो

रातोपोस्ट संवाददाता
४२३ पटक

काठमाडौं।सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८ जना, भेरीगंगा नगरपालिकाका र सिम्ता गाउँपालिकाका दुई दुई जना कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

उनीहरु केही दिन अघि मात्रै भारतबाट आएका थिए । योसँगै कर्णाली प्रदेशमा मात्रै २३ जनामा कोरोना पुष्टि भएको प्रदेश मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्