News Portal

  • विश्वमा कोरोना सङ्क्रमितको संख्या ६० लाख नाघ्यो

    रातोपोस्ट संवाददाता
    ५२६ पटक

    काठमाण्डौ। विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

    सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५ सय ३० जना सङ्क्रमित छन् । अमेरिकामा अहिलेसम्म १ लाख ४ हजार ५ सय ४२ जनाको ज्यान गएको छ ।

    यस्तै सङ्क्रमित धेरै रहेका देशको सूचीको दोस्रो स्थानमा रहेको ब्राजिलमा ४ लाख ६८ हजार ३ सय ३८ जना सङ्क्रमित भएका छन् । त्यहाँ झण्डै २८ हजार जनाको ज्यान गएको छ । यस्तै रुसमा ३ लाख ८७ हजार ६ सय २३ सङ्क्रमतिमध्ये ४ हलार ३ सय ७४ जनाको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)