News Portal

  • धादिङ केन्द्रविन्दु बनाएर भुकम्पकाे धक्का

    रातोपोस्ट संवाददाता
    ५०४ पटक

    १७-जेठ, धादिङ ।धादिङको सुनाैला बजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ।
    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले राति ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो। उक्त भुकम्पकाे धक्का आसपासका जिल्लाहरुमा महसुस गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)

    Facebook

    Copyright © 2016-2023 RatoPost | Powered By EasySoftnepal