News Portal

कमल गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित फेला

रातोपोस्ट संवाददाता
९०५ पटक

झापा। झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

त्यसमध्ये झापाको कमल गाउँपालिकाका १८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ९ जना कोरोना संक्रमितको मृत्यू भएको बताइएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या जम्मा २३ सय पुगेको छ ।

प्रतिकृया दिनुहोस्