News Portal

  • कमल गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित फेला

    रातोपोस्ट संवाददाता
    ६६१ पटक

    झापा। झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

    त्यसमध्ये झापाको कमल गाउँपालिकाका १८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ९ जना कोरोना संक्रमितको मृत्यू भएको बताइएको छ ।

    यो सँगै नेपालमा कुल संक्रमितको संख्या जम्मा २३ सय पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)