News Portal

  • आज एकैदिन ३३४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ६३४ पुग्याे

    रातोपोस्ट संवाददाता
    ६३ पटक

    काठमाण्डाै। नेपालमा बिहीबार एकैदिन तीन सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १९ जना पुरुष र १५ जना महिला गरी तीन सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या दुई हजार ६ सय ३४ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्