News Portal

  • कोरोना बजेट : स्वास्थ्य मन्त्रालयलाई थप १ अर्ब ३१ करोड बजेट निकासा

    रातोपोस्ट संवाददाता
    ४०० पटक

    काठमाडौं, जेठ २३ । अर्थ मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि काम गर्ने गरी अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई थप १ अर्ब ३१ करोड रूपैयाँ निकासा दिएको छ। अर्थले विहीबार स्वास्थ्यलाई यो रकम पठाएको हो।

    अर्थ मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि काम गर्ने गरी स्वास्थ्यलाई यो रकम उपलब्ध गराएको हो। अर्थले वैदेशिक सहायताबाट प्राप्त रकमसमेत स्वास्थ्यलाई पठाएको छ।

    अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनालाई समेत गरी अहिलेसम्म ६ अर्ब ९ करोड रूपैयाँ निकासा दिइसकेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)