News Portal

म्यानमारमा रहेका २६ जना नेपाली लिएर जहाज काठमाडौं आइपुगे

रातोपोस्ट संवाददाता
६३२ पटक

काठमाण्डाै, जेठ २३ । म्यानमारमा रहेका २६ नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ ।

बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।

प्रतिकृया दिनुहोस्