News Portal

  • म्यानमारमा रहेका २६ जना नेपाली लिएर जहाज काठमाडौं आइपुगे

    रातोपोस्ट संवाददाता
    ४२६ पटक

    काठमाण्डाै, जेठ २३ । म्यानमारमा रहेका २६ नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ ।

    बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)