News Portal

स्वास्थ्यकर्मी माथि भएको दुर्व्यवहारप्रति कमल गाँउपालिकाले निकाल्यो प्रेस विज्ञप्ती

रातोपोस्ट संवाददाता
८८१ पटक

झापा, जेठ २३ । कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणको कार्यमा खटिएका स्वास्थ्यकर्मी माथी केही स्थानिय बासीहरु असान्दर्भिक र अप्रत्यासीत रुपमा दुव्र्यवहार प्रति खेद प्रकट गर्दै कमल गाँउपालिका कार्यालयले प्रेस विज्ञप्ती निकालेको छ ।

यस्तो छ कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती

प्रतिकृया दिनुहोस्