News Portal

  • लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु

    रातोपोस्ट संवाददाता
    ६५२ पटक

    काठमाडौं, जेठ २६ । लुम्बिनी मेडिकल कजेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार बिहान गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो। स्वासप्रस्वासमा समस्या र ज्वराे आएकाे पुरुषलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

    उनको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल भैरहवा पठाएपनि रिपोर्ट भने आउन बाँकी नै रहेको अस्पतालले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)