News Portal

लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु

रातोपोस्ट संवाददाता
८७९ पटक

काठमाडौं, जेठ २६ । लुम्बिनी मेडिकल कजेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार बिहान गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो। स्वासप्रस्वासमा समस्या र ज्वराे आएकाे पुरुषलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

उनको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल भैरहवा पठाएपनि रिपोर्ट भने आउन बाँकी नै रहेको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस्