News Portal

एमसीसीबारे छलफल गर्न आइतबार नेकपाले बोलायो सचिवालय बैठक

रातोपोस्ट संवाददाता
४४१ पटक

काठमाडौँ, जेठ ३१ । नेकपाले अन्तत: आइतबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक निर्धारण गरेको हो। एमसीसीका विषयमा छलफलका लागि बैठक बोलाइएको हो। बैठकमा एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो गरिएको छ।

बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा तय भएको छ। एमसीसीका विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण धकेलिँदै गएको सचिवालय बैठक अन्तत: आइतबारका लागि तय भएको हो।

प्रतिकृया दिनुहोस्