News Portal

नेपाल प्रहरीका ३६ एसपीको सरुवा

रातोपोस्ट संवाददाता
१०९१ पटक

काठमाडौं । नेपाल प्रहरीका ३६ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।असार महिनाको तलब भत्ता सरुवा भएकै स्थानबाट खान पाउने गरी ती एसपीको सरुवा भएको हो ।

सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, बाँकेमा ओम बहादुर राना, इलाममा नविनराज राई, तनहुँमा अरुण पौडेल, कास्कीमा जीवन श्रेष्ठको सरुवा भएको छ ।






प्रतिकृया दिनुहोस्