News Portal

कोरोना संक्रमितको संख्या सात हजार नाघ्‍यो : एकै दिन ५८६ जनामा संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
१०३६ पटक

काठमाडौं, असार ३ । नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या ७ हजार १७७ जना पुगेको छ ।

हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिकृया दिनुहोस्