News Portal

  • गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ५५० पटक

    काठमाडौं, असार ५ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार वाग्लुङमा १४ जना, कास्कीमा ६ जना, स्याङजा र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा २/२ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    थप भएका नयाँ २४ जना संक्रमितहरु सबैजना भारतबाट फर्किए र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)