News Portal

नगरपालिकाको पर्खाल भत्कियाे

रातोपोस्ट संवाददाता
७३८ पटक

झापा, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयको कम्पाउण पर्खाल भत्किएको छ । शनिवार बिहान पर्खाल भत्किएको हो । लगातारको बर्षातका कारण पुरानो भइसकेको पर्खाल भत्किएको स्थानीयबासी बताउँछन ।

नगरपालिकाको पूर्व दक्षिणमा पट्टिको रहेकाे करीब ५० मिटर पर्खाल भत्किएको स्थानीयबासीले बताएका छन ।

प्रतिकृया दिनुहोस्