News Portal

  • सभामुखद्वारा सांसद सुवर्ण ज्वारचनलाई सपथ ग्रहण

    रातोपोस्ट संवाददाता
    ४२० पटक

    काठमाडौं, श्रावण ४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाएको छ। उनलाई आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन्।

    निर्वाचन प्रणाली अन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि उनको नाम भएकाले उनी स्वतः सांसद बनेकी हुन्। बागलुङकी सांसद छन्त्यालको १७ असारमा निधन भएपछि समानुपातिकको सूची अनुसार गुल्मीकी ज्वारचन सांसद बनेकी हुन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)