News Portal

नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
८५४ पटक

काठमाडाैँ,साउन ८ । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेकाे छ।

हालसम्म देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)