News Portal

कोरोना देखिएपछि चिकित्सक फरार

रातोपोस्ट
७२९ पटक

विराटनगर, श्रावण ९। पहिचान लुकाएर पीसीआर परीक्षण गराएका विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संचालकसमेत रहेका एक चिकित्सक कोरोना संक्रमण पुष्टिपछि फरार भएका छन् ।

नाम, ठेगाना र मोबाइल नम्बर गलत लेखाएकाले ४० घन्टा लगाएर संक्रमित पत्ता लगाइए पनि ती ६५ बर्षीय चिकित्सक सम्पर्कविहीन भइसकेका थिए । संक्रमित चिकित्सकले नै गैरकानुनी व्यवहार गरेको र जोखिमसमेत रहेकाले विराटनगर महानगरले बिहीबार विराट नर्सिङ होम (विराटनगर अस्पताल) लाई सिल गरेको छ ।

अस्पताल सञ्चालकमध्येका ६५ वर्षीय ती चिकित्सकमा मंगलबार कोरोना पोजिटिभ देखिएको थियो ।कान्तिपुरमा खबर छ

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)