News Portal

  • गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ६३७ पटक

    काठमाडौं,साउन १५ : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार स्याङ्जाका ११ जना बाग्लुङका ६ जना, तनहुँका ३, कास्कीका १४ जना लमजुङका ३ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)