News Portal

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
८५२ पटक

काठमाडौं,साउन १५ : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार स्याङ्जाका ११ जना बाग्लुङका ६ जना, तनहुँका ३, कास्कीका १४ जना लमजुङका ३ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्