News Portal

  • राष्ट्रप्रेमी गीत “देश निर्माणको संकल्प” सार्वजनिक

    रातोपोस्ट संवाददाता
    ५२३ पटक

    काठमाडौं। राष्ट्रिय भावनाले ओतप्रोत “देश निर्माणको संकल्प” क्यानडाबाट युटुब मार्फत सार्वजनिक गरिएको छ ।

    नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको गीतलाई धनु ज्ञाङ्मीले संगित दिएका छन् ।

    एआरएनएका अभियान्ता क्यानडा निवासी प्रमिला बस्नेतको शब्द रहेको यो गीतले सम्रिद् नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस्