रातोपोस्ट संवाददाता
काठमाडौं, साउन २१ । काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ।
साढे चार बजे महसुस गरिएको भूकम्पको झट्काको विस्तृत विवरण आउन बाँकी छ।