News Portal

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    रातोपोस्ट संवाददाता
    २१२ पटक

    काठमाडौं, साउन २६ । सोमबार साँझको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

    थापाका अनुसार आजको बैठक नियमित बैठक हो । आजको बैठकले पछिल्लो समय देखिएको कोरोना संकटबारे ठोस निर्णय गर्ने सम्भावना छ ।

    यसअघि सिसिएमसीले लामो दूरीको यातायात तथा हवाई उडान तत्काल नखोल्न सुझाब दिएको छ । सिसिएमसीको सिफारिस कार्यान्वयनलगायत थप निर्णय हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)