News Portal

  • नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका अछामका पुरुषमा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ५७९ पटक

    नेपालगन्ज, साउन २६ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको अस्पतालमा उपचारका क्रममा आइतबार साँझ ७:३० बजे मृत्यु भएका थियो।

    भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको सोमबार मात्र कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)