News Portal

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका अछामका पुरुषमा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
७५३ पटक

नेपालगन्ज, साउन २६ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको अस्पतालमा उपचारका क्रममा आइतबार साँझ ७:३० बजे मृत्यु भएका थियो।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको सोमबार मात्र कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

प्रतिकृया दिनुहोस्