News Portal

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
६०० पटक

काठमाडौं, साउन ३२ । गण्डकी प्रदेशका २ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका ५ जना र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगैं गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७०९ पोखरा पुगेको छ ।

प्रतिकृया दिनुहोस्