News Portal

  • गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

    रातोपोस्ट संवाददाता
    ४४० पटक

    काठमाडौं, साउन ३२ । गण्डकी प्रदेशका २ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका ५ जना र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सँगैं गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७०९ पोखरा पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)