News Portal

गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
७६४ पटक

काठमाडौं, भदौं २ : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्कीमा ४ जना, नवलपुर वर्दघाट सुस्ता पूर्व र वाग्लुङमा २/ २ जनामा संक्रमण पुगिट भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)